साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सुन्नेलाई जोक भयो

Nepal Telecom ad

सानालाई खाँचो ठुलालाई सबै थोक भयो
अपराधी जन्माउने आमा आज भोक भयो

कागजको डुङ्गाभित्र सपनाका बुट्टा थिए
आँधी आई उडाई लग्यो मुटु छेड्ने शोक भयो

भावनाको चिता मैले जलाएथेँ जुन ठाउँमा
त्यही ठाउँ आज उसले डिस्को नाच्ने चोक भयो

आँखाभरि आँसु बोकी जब मैले पीडा गाएँ
‘निखिल’को साँचो कथा सुन्नेलाई जोक भयो ।

२०५७ साउन ७
हेटौडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आगोको लय

आगोको लय

निमेश निखिल
सम्धीज्यू !

सम्धीज्यू !

निमेश निखिल
सम्धीलाई चिठी

सम्धीलाई चिठी

निमेश निखिल
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x