साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गफ

Nepal Telecom ad

यो मेरो मुटु हो कुनै धर्मशाला होइन
भित्र आउन नखोज, ठाउँ खालि छैन ।

मेरो मुटुमा आगो लगाउन नखोज तिमी
खालि खरानी छ यहाँ बल्ने केही छैन ।

तिम्रो मुटुमा आगो लागे अरु कतै गुहार
मसँग त आँसु बाहेक कुनै झोल छैन ।

नसुनाऊ मलाई माया प्रेमका कुरा
सप्पै चाखी सकें, स्वाद केही छैन ।

सँगै जिउने र सँगै मर्ने गफ नदेऊ है मलाई
गफै दिन त म जस्तो गफाडी अरु कोही छैन ।

बत्तिसपुत्तली, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
चुनाव कसले हार्छ ?

चुनाव कसले हार्छ ?

चट्याङ मास्टर
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर
पैतालो उड्न सक्दैन

पैतालो उड्न सक्दैन

चट्याङ मास्टर
0
Would love your thoughts, please comment.x
()
x