साइबर अपराध सम्बन्धी सचेतना सामग्री
छन्द संरचनामा सुललित कवि रामशरण न्यौपाने भक्तपुर, चाँगुनारायणमा २०१३ सालमा जन्मिनु भएको हो । पिता भोजराज न्यौपाने र माता लीलादेवीका सुपुत्र नयौपाने निजामती सेवाबाट निवृत हुनुहुन्छ । उहाँको पहिलो कृति ‘क्रान्तिवीर’ (२०७१) कवितासङ्ग्रह हो भने अन्य दुई कृतिहरू प्रकाशित भएका छन् । फित्कौली डटकममा व्यङ्ग्य र बुढ्याैली विषयमा नियमित लेख्दै आउनु भएका न्यौपाने मुकुन्द-मुना फित्कौली राष्ट्रिय बुढ्यौली साहित्य पुरस्कार-२०८० द्वारा पुरस्कृत स्रष्टा हुनुहुन्छ ।
भाँजो हाल्ने नगर

भाँजो हाल्ने नगर

रामशरण न्यौपाने : माली नै हुन् कुशल भरिला बाग निर्माण गर्ने आफ्नो शिल्पी भरसक जडी लोकमा

पुरा पढ्नुहाेस्
माता पिता नै गुरु हुन् प्रधान

माता पिता नै गुरु हुन् प्रधान

रामशरण न्यौपाने : पोसेर आफ्नो रज रक्तलाई थप्दै नयाँ बैँस दिगो बनाई जो गर्दछन् जीवन-दीप दान

पुरा पढ्नुहाेस्
खुट्टा पसारेर खा

खुट्टा पसारेर खा

रामशरण न्यौपाने : सारा जान्दछ लोक देश कसले खायो उडायो कति बोल्दैनन् तर मौन छन् नर

पुरा पढ्नुहाेस्
घैँटोमा घाम

घैँटोमा घाम

रामशरण न्यौपाने : शिक्षा स्वास्थ्य समस्तका पहुँचमा आएन खै बेसमा आयो रासन कार्डको न सुविधा हाम्रो

पुरा पढ्नुहाेस्
बुढाबुढी

बुढाबुढी

रामशरण न्यौपाने : बुढाबुढी समाजका प्रबुद्ध हुन् धरोहर यिनै भए समाजमा हुने छ सर्वथा भर डटेर

पुरा पढ्नुहाेस्
खाएर बासी मकै

खाएर बासी मकै

रामशरण न्यौपाने : जाडोले तन ढाल्न धेर कसियो खोकी रुघाले डसी ठन्डा मौसम बस्नु पर्दछ बुढा

पुरा पढ्नुहाेस्
बिक्छन् अरूका पिठो

बिक्छन् अरूका पिठो

रामशरण न्यौपाने : विद्या बिक्दछ दाममा दिनदिनै सारा बिके पण्डित एकै छैन विचार भिन्न मतमा हुन्छन्

पुरा पढ्नुहाेस्
बुढ्यौलीले छोप्यो

बुढ्यौलीले छोप्यो

रामशरण न्यौपाने : तुवाँलोले ढाक्यो किरण रविको घामको छैन ताप लिऊँजस्तो लाग्यो भरसक छिटै अग्नि तापेर

पुरा पढ्नुहाेस्
पाका मानिस पूज्य छन्

पाका मानिस पूज्य छन्

रामशरण न्यौपाने : आमातुल्य पुजेर राख्छ जसले नेपालको यो शिर ठानी देश विशाल विश्वभरिको सर्वोच्च नै

पुरा पढ्नुहाेस्
ज्येष्ठ नागरिक र सम्मानको नारा

ज्येष्ठ नागरिक र सम्मानको नारा

रामशरण न्यौपाने : नारामात्र छ ज्येष्ठ नागरिकको सम्मानगर्ने कुरा गर्छन् भाषण केन्द्रका महलमा कुर्लेर ज्यादा भुरा

पुरा पढ्नुहाेस्