साइबर अपराध सम्बन्धी सचेतना सामग्री
छन्द संरचनामा सुललित कवि रामशरण न्यौपाने भक्तपुर, चाँगुनारायणमा २०१३ सालमा जन्मिनु भएको हो । पिता भोजराज न्यौपाने र माता लीलादेवीका सुपुत्र नयौपाने निजामती सेवाबाट निवृत हुनुहुन्छ । उहाँको पहिलो कृति ‘क्रान्तिवीर’ (२०७१) कवितासङ्ग्रह हो भने अन्य दुई कृतिहरू प्रकाशित भएका छन् । फित्कौली डटकममा व्यङ्ग्य र बुढ्याैली विषयमा नियमित लेख्दै आउनु भएका न्यौपाने मुकुन्द-मुना फित्कौली राष्ट्रिय बुढ्यौली साहित्य पुरस्कार-२०८० द्वारा पुरस्कृत स्रष्टा हुनुहुन्छ ।
वृद्ध-चिन्तन- २

वृद्ध-चिन्तन- २

रामशरण न्यौपाने : भुली नेपालीको प्रखर चतुरता वीरताको कहानी डराई भागेको गलित वृषझैँ युद्धमा हार मानी

पुरा पढ्नुहाेस्
क्या राम्रो गणतन्त्र !

क्या राम्रो गणतन्त्र !

रामशरण न्यौपाने : आफ्ना स्रोत गुमाउने सब ठुला उद्योग पार्ने खती गर्ने हेय सपूत यो मुलुकका

पुरा पढ्नुहाेस्
वृद्ध-चिन्तन-२

वृद्ध-चिन्तन-२

रामशरण न्यौपाने : भुली नेपालीको प्रखर चतुरता वीरताको कहानी डराई भागेको गलित वृषभझैँ युद्धमा हार मानी

पुरा पढ्नुहाेस्
मान्छे डुबे झोलमा

मान्छे डुबे झोलमा

रामशरण न्यौपाने : पाक्यो भोज भनेर भाषण गरे ज्यादा प्रजातन्त्रको कब्जामा तब गुज्रियो मुलुक नै गैबार

पुरा पढ्नुहाेस्
भेडो बनाऊ प्रभु

भेडो बनाऊ प्रभु

रामशरण न्यौपाने : सामन्ती खलको छ राज बहुतै आगो बलेको यहाँ रेखा मालिकको र दासबिचको कोरिन्छ

पुरा पढ्नुहाेस्
लाग्यो लिसो नै सरी

लाग्यो लिसो नै सरी

रामशरण न्यौपाने : काण्डै काण्ड छ माथमाथि सबको देखिन्न चोखो रती दोषी गर्न करार सक्छ कसले?

पुरा पढ्नुहाेस्
खाओ रमाओ बस

खाओ रमाओ बस

रामशरण न्यौपाने : हिंसामा दुनियाँ परे सब मरे हिंसा छ चारैतिर हिंसा मोह हुने डिँगा अघि

पुरा पढ्नुहाेस्
ढालिन्छ गाई बुढी

ढालिन्छ गाई बुढी

रामशरण न्यौपाने : कालो रात अवश्य हुन्छ भवमा छोपिन्छ मौका अब को छेक्ने दुनियाँ त आज

पुरा पढ्नुहाेस्
हाँसौँ बुढा बा अब

हाँसौँ बुढा बा अब

रामशरण न्यौपाने : रोजै गर्नुहुँदैन यो मुलुकको चिन्ता र चासो पनि सारा भ्रष्ट दलालले गुठिल यो

पुरा पढ्नुहाेस्
पाङ्दुरेहरूको चर्चा

पाङ्दुरेहरूको चर्चा

रामशरण न्यौपाने : पाङ्दुरेहरूको चर्चा हिजो आज छ देशमा नाक ठाडोगरी हिँड्न साह्रै लाझ छ देशमा

पुरा पढ्नुहाेस्