छन्द संरचनामा सुललित कवि रामशरण न्यौपाने भक्तपुर, चाँगुनारायणमा २०१३ सालमा जन्मिनु भएको हो । पिता भोजराज न्यौपाने र माता लीलादेवीका सुपुत्र नयौपाने निजामती सेवाबाट निवृत हुनुहुन्छ । उहाँको पहिलो कृति ‘क्रान्तिवीर’ (२०७१) कवितासङ्ग्रह हो भने अन्य दुई कृतिहरू प्रकाशित भएका छन् । फित्कौली डटकममा व्यङ्ग्य र बुढ्याैली विषयमा नियमित लेख्दै आउनु भएका न्यौपाने मुकुन्द-मुना फित्कौली राष्ट्रिय बुढ्यौली साहित्य पुरस्कार-२०८० द्वारा पुरस्कृत स्रष्टा हुनुहुन्छ ।
पाके लुतो
रामशरण न्यौपाने : नेपाली जनता रमाउन पुगे लागेर पाके लुतो भित्रीअङ्ग सबै चिलाउन गयो कोत्रेर थाके
पुरा पढ्नुहाेस्डिस्को लाग्दैछ धाम यो
रामशरण न्यौपाने : बुढो भएर के गर्नु ? छैन फुर्सद कामको बुढीले ताकिता गर्छिन्, नाम जप्नु
पुरा पढ्नुहाेस्हैँसाबुढी
रामशरण न्यौपाने : काला केश नि काँस झैँ सब फुले गाला परे चाहुरी घुम्दैनन् अब ओठ
पुरा पढ्नुहाेस्यो राजनीति !
रामशरण न्यौपाने : बन्दै घोर्ले दिन प्रतिदिनै जाग्छ यो राजनीति हण्डी खाने समय शिखरै नाघ्छ यो
पुरा पढ्नुहाेस्राजधानी !
रामशरण न्यौपाने : के देश पुज्नसक्ला लागेर राजधानी जाँदैछ कर्म छोड्दै भागेर राजधानी ! संस्कार फेर्छ
पुरा पढ्नुहाेस्हारेका वृष
रामशरण न्यौपाने : ज्यादा वीर धरामा नेपाली सब भन्थे हिँड्थे खड्ग उचाली वैरीको जड खन्थे बस्छन्
पुरा पढ्नुहाेस्भ्रष्टाचार दबाउने मिसन
रामशरण न्यौपाने खेती केवल झूटको छ बढिया यो देश नेपालमा नेपाली जन झन् पराजित हुँदै पर्दै
पुरा पढ्नुहाेस्राजनीतिको डँडेलो
रामशरण न्यौपाने : (सिस्नुपानी मकवानपुरले ०८० वैशाख २२ गते आयोजना गरेको हास्यव्यङ्ग्य कविता प्रतियोगितामा उत्कृष्ट २५
पुरा पढ्नुहाेस्बन्यो बन्यो बन्यो देश
रामशरण न्यौपाने बन्यो बन्यो बन्यो देश भन्छन् नेता बनाउँछौँ पदमा जति टाँसिन्छौँ मधुमास मनाउँछौँ ॥१ मियो
पुरा पढ्नुहाेस्छ मेरो छातीमा
बुढ्यौलीले गाँज्दा पनि मन कतै छैन मेरो गिरेको बनी लोभी पापी गुट र गठमा छैन काहीँ
पुरा पढ्नुहाेस्

ramsharan neupane























