छायादेवी र चन्द्रशेखर उपाध्याय चालिसेका सुपुत्र रामेश्वर शर्मा चालिसेको जन्म १९८५ कात्तिक २९ गते आरुबारी, काठमाडौंमा भएको थियो । ‘रमेश विकल’ उपनामले चिनिएका चालिसेको प्रकाशित पहिलो रचना ‘गरिब’ शीर्षकको कथा ‘शारदा’ पत्रिकामा २००६ आएको थियो । कथा, निबन्ध, नियात्रा, उपन्यास विधामा कलम चलाउने विकलका ‘विरानो देशमा’(२०१६), ‘नयाँ सडकको गीत’ (२०१९), ‘सुनौली’ (२०३३), ‘सात सूर्य एक फन्को’ (२०३४), ‘भैँसी र मुरी चामलको कथा’ (चित्रकथा, नाटक, २०५७) लगायत २ दर्जन कृतिहरू प्रकाशित छन् । विकल ‘मदन पुरस्कार, २०१८’, ‘महेन्द्र प्रज्ञा पुरस्कार, २०३८’ ‘साझा परस्कार, २०५०’ लगायत थुप्रै पुरस्कारबाट पुरस्कृत स्रष्टा हुन् । ‘अझ अगाडि बढ्नु छ...’ हास्यव्यङ्ग्य कृति (२०५०) का स्रष्टा विकलकाे देहान्त २०६५ साल पुस २ गते भएकाे थियाे ।
नेपालको कानून र टुँडिखेलको बार
रमेश विकल : ‘भाइ रमेश ! तिम्रो देशमा पनि कानून छ ?' यो प्रश्न मेरो एक
पुरा पढ्नुहाेस्आजका यी अगस्तिहरू
रमेश विकल : मैले उहिल्यै एउटा पुराकथा (मिथकथा) पढेको थिएँ, अगस्त्य ऋषि र समुद्र, अगस्ति ऋषि
पुरा पढ्नुहाेस्श्रीमानजी भन्नुहुन्छ
रमेश विकल : - ओहो हजुर, सपरिवारसहित कतैतिर । रमाइलो पार्टीमा जान लाग्नुभएको क्या हो ?
पुरा पढ्नुहाेस्उनी सभापतित्व गर्न पनि आफ्नो तसबीर पठाउँछन्
रमेश विकल : मास्टर साहेब अर्थात् वासुदेव लुइँटेल । तर उनी पाठक सामू आउँदा पहिलोपल्ट तर्साउनेको
पुरा पढ्नुहाेस्नयाँ दापभित्र पुरानो खुकुरी
रमेश विकल : अब के भन्ने यी बज्रठिङ्गा नारदजीको स्वभावलाई पनि आज पूर्वमा छन् भने भोलि
पुरा पढ्नुहाेस्शिवजीले पनि सुस्केरा हाले
रमेश विकल : एक दिन कैलास दरबारमा शिवजीसँग पासा खेल्दाखेल्दै हिमालपुत्री उमा एक्कासि उदास देखिइन् ।
पुरा पढ्नुहाेस्सर्व धर्मान परित्यज्य मामेकम् शरणम् ब्रज
रमेश विकल : कुमारजी आज्ञा गर्नुहुन्छ, हे दुई कोटि जन्तु जनार्दन हो ! एक दिन कैलाश
पुरा पढ्नुहाेस्‘ब’ भन्नुपर्यो, बडो मान्छे
रमेश विकल : - तपाई रक्सी खानुहुन्छ ? - अहँ खान्नँ । त्यससँग संसर्गे गर्दिनँ ।
पुरा पढ्नुहाेस्हल्लुँडे कान्छाले कोर्रा फट्कार्यो
रमेश विकल : उसको नाउँ त अर्कै होला तर मानिसहरू उसलाई हल्लुँडे कान्छो भन्ने गर्थे ।
पुरा पढ्नुहाेस्पुरस्कार : पुरस्कार र पुरस्कार
रमेश विकल : पुरस्कार एउटा यस्तो वस्तु हो, जसले कुनै विषयको संवृद्धि, उन्नति, विकास र प्रगतिमा
पुरा पढ्नुहाेस्

ramesh vikal

























