खोटाङमा जन्मेर पोखरामा रमाउने, पेशाले पोते उनेर थोरैतिन पैसो कमाउने अनि हास्यव्यङ्ग्य लेखनलाई मज्जैसँग जमाउने स्रष्टाको नाम हो शेषराज भट्टराई ।
हन्डर
शेषराज भट्टराई : 'हन्डर' सचेत प्राणीमात्रको साझा खुराक हो । प्राणीको जुनी पाएपछि जानी नजानी खुनी
पुरा पढ्नुहाेस्आकस्मिक आन्दोलन
शेषराज भट्टराई : आकस्मिक जम्काभेट, आकस्मिक बैठक, आकस्मिक आन्दोलन एउटै ड्याङका मूला हुन् । अन्य आन्दोलनहरू
पुरा पढ्नुहाेस्म खरानी युगकाे मान्छे
शेषराज भट्टराई : मेरा पालामा खरानीमा लुगा पकाएर धुन्थे। खरानी धसेर नुहाउथे, जुकापरेमा खरानीकाे फूल खाेजेर
पुरा पढ्नुहाेस्के टीका लगाउनु र ?
शेषराज भट्टराई : के टीका लगाउनु र पिरैपिरकाे भुमरीमा । थापेकाे आशिर्वाद पखालिन्छकि झरिमा। आँखाहुन्छ जमरामा
पुरा पढ्नुहाेस्मेरो जुलुम हाम्रो सर्वस्व
शेषराज भट्टराई : हाे ! मेरो जुलुम भएकै हाे । म अब डुब्ने पक्का पक्की जस्तै
पुरा पढ्नुहाेस्ब्ल्याकहाेलकाे ब्यहाेरा
शेषराज भट्टराई : ब्ल्याकहाेल डरलाग्दो हुन्छ भन्ने भन्ने कुरा कुरा मैले कतै पढेको थिए । सुन्नमा
पुरा पढ्नुहाेस्मेरो मोटु मित्र
शेषराज भट्टराई : मोटु गुच्छा, गट्टा खेल्दादेखिको तनमन मिल्दो साथी । अहिले मोटाएर, फुलेर, फक्रिएर डेड
पुरा पढ्नुहाेस्गम्भीर गुनासो
शेषराज भट्टराई : गुनासै गुनासाकाे थाक बाेकेर बसेकाे छु म । कुनै सार्वजनिक पदधारण नगरेको मेरो
पुरा पढ्नुहाेस्फटाहा श्रीमान
शेषराज भट्टराई : जिन्दगीमा बल्लतल्ल एउटा उपाधि आर्जन गर्न सफल भइयो । त्यो उपाधि मलाई रुचेकाे
पुरा पढ्नुहाेस्मेरो पुजनीय सरकार
शेषराज भट्टराई सरकार भनेको देशको उच्च निकाय त्यसैले याे भिमकाय हुन्छ । मलाई थाहा छ सरकारसँग
पुरा पढ्नुहाेस्

shesharaj bhattarai























