साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सदाचार नै श्रेयष्कर !

संझून् नाम स्वयं भनून् मम छिटै मैवाद रत्नाकर। हुन्छन् मेलमिलाप दर्शनसितै आचार श्रेयष्कर ।। ढीला गर्न हुँदैन खेल्छ अरिले छाेड्द्याै स-साना कुरा। याे सङ्कष्ट निदान हाेस् मुलुककाे भाे- भाे नबन्द्याै छुरा !!

Nepal Telecom ad

बद्रीप्रसाद दाहाल :

चर्क्याे झन् झगडा प्रधान दलमा भित्रै छ झर्काे अहम्।
सत्ता केन्द्रमुखी कुव्याधि मनमा पाखण्डिला छन् स्वयम्।।
उत्रेला नव — संविधान कसरी ? अभ्यास —आचारमा ।
सङ्ला ब्रम्ह विवेकले दलहरु जुट्लान् नयाँ धारमा ??

खुट्टा तान्न नलाग ! दुच्छर न ह्वाै बिर्स्याै बितेका दिन ?
पुत्ला बन्न हुँदैन शक्तिग्रृहले, मुन्ट्याउँछन् छिन्छिन ।।
चर्काे भाेगिसक्याै छिमेक कसरी , छर्छन् जुगुप्सा घृणा ।
यस्तै द्वन्द्व र द्वेषकै समयमा, फैलाउनेछन् फणा !!

संझून् नाम स्वयं भनून् मम छिटै मैवाद रत्नाकर।
हुन्छन् मेलमिलाप दर्शनसितै आचार श्रेयष्कर ।।
ढीला गर्न हुँदैन खेल्छ अरिले छाेड्द्याै स-साना कुरा।
याे सङ्कष्ट निदान हाेस् मुलुककाे भाे- भाे नबन्द्याै छुरा !!

०००
धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जिन्दावाद र मुर्दावादको चक्रव्यूह !

जिन्दावाद र मुर्दावादको चक्रव्यूह...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- बोली, बन्न सक्दैन गोली !

जय- बोली, बन्न सक्दैन...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- संस्कार !

जय- संस्कार !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
0
Would love your thoughts, please comment.x
()
x