साइबर अपराध सम्बन्धी सचेतना सामग्री

के टीका लगाउनु र ?

भ्रष्टाचार दुराचार नहाेस् देशमा अब । द्रब्यादि जलेर गयो नेताको घरमा जब। ठूलामान्छे नभागुन गलत कामले दाँयाबायाँ। यस्तैआशिष मिलाेस् याे दशैंमा नयाँनयाँ ।

Nepal Telecom ad

शेषराज भट्टराई :

के टीका लगाउनु र पिरैपिरकाे भुमरीमा ।
थापेकाे आशिर्वाद पखालिन्छकि झरिमा।

आँखाहुन्छ जमरामा अनि केराकाे घरिमा।
पूर्वफर्कि लगाउनु छ पलेटी कसेर दरिमा ।

भ्रष्टाचार दुराचार नहाेस् देशमा अब ।
द्रब्यादि जलेर गयो नेताको घरमा जब।

ठूलामान्छे नभागुन गलत कामले दाँयाबायाँ।
यस्तैआशिष मिलाेस् याे दशैंमा नयाँनयाँ ।

०००
पाेखरा ।
फाेन:- ९८०६६७७५९४

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बाटो कसले बिगार्यो ?

बाटो कसले बिगार्यो ?

शेषराज भट्टराई
टन्टकपाले

टन्टकपाले

शेषराज भट्टराई
भजन

भजन

शेषराज भट्टराई
भाले

भाले

शेषराज भट्टराई
भ्रष्टाचार प्रधान देश

भ्रष्टाचार प्रधान देश

शेषराज भट्टराई
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x