साइबर अपराध सम्बन्धी सचेतना सामग्री
हास्यव्यङ्ग्य साहित्य सिर्जना तथा भाषा साहित्य सम्पादन गर्दै आउनु भएका शिव सस्मित बेनी ६, म्याग्दीमा २०४० वैशाख २७ गते जन्मिनु भएको हो । पिता दण्डपाणि उपाध्याय र माता बालकुमारी उपाध्यायका सुपुत्र शिव सस्मित शिक्षण पेशामा सम्बद्ध हुनुहुन्छ । ‘चाहन्छु म’ (२०५८) कविता प्रकाशनबाट नेपाली साहित्यमा प्रवेश गर्नु भएका सस्मितको पहिलो कृति ‘डायरीमा टाउकेहरू’ (हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह-२०६९) हो । यसलगायत उहाँका अन्य पाँच कृतिहरू प्रकाशित छन् भने पछिल्लो कृति ‘कुरैकुराको खेती’ (हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह —२०८०) हो । उहाँले बेनी नगरपालिकाद्वारा सम्मानपत्र २०७८ लगायत अन्य थुप्रै सम्मान तथा पुरस्कार प्राप्त गरिसक्नु भएको छ । इमेल : sasmitshiva@gmail.com सम्पर्क : 9847651200
डायरीमा टाउकेहरू

डायरीमा टाउकेहरू

शिव सस्मित : डायरीमा सायरीहरू मात्र लेखिन्छन् भन्नुहोला तपाईंहरू तर त्यसो होइन, त्यहाँ त एक टाउके

पुरा पढ्नुहाेस्
विशिष्ट पाहुना

विशिष्ट पाहुना

शिव सस्मित : सानै छँदाको कुरा हो । एकदिन हाम्रा घरमा एकजना पाहुना आए । पाहुना

पुरा पढ्नुहाेस्
आलुगन्थन

आलुगन्थन

शिव सस्मित : ‘आलु’ दुनियाँको मुखमा झुन्डिएको शब्द हो । अझ भनौँ चुइँगमे शब्द । आजकलका

पुरा पढ्नुहाेस्