सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार
यामकुमारी र झपटकुमारी भट्टचनकी सुपुत्री उषा शेरचन २०१२ भदौ ६ गते पोखरामा जन्मिनुभएको हो । स्नातकसम्मको औपचारिक शिक्षा प्राप्त शेरचन हाल पुलचोक, ललितपुर बस्नुहुन्छ । २०३५ सालमा गोरखापत्रमा ‘जिन्दगी’ शीर्षकको कविता प्रकाशनपश्चात् नेपाली साहित्यमा झुल्किनुभएकी शेरचनको पहिलो कृति ‘नजन्मेका आस्थाहरू’ (२०४८) कवितासङ्ग्रह हाे । उहाँका केही मुक्तकसङ्ग्रह तथा गीति एल्बमहरू प्रकाशित छन् । शेरचन पारिजात राष्ट्रिय प्रतिभा पुरस्कार (२०५७), भूपी स्मृति सम्मान (२०५७) लगायत थुप्रै पुरस्कार तथा सम्मानबाट पुरस्कृत तथा सम्मानित स्रष्टा हुनुहुन्छ । सम्पर्क : ९८५१०००४७१
समाधान

समाधान

देश र जनताको लागि हैन आफ्नै स्वार्थपूर्ति गर्न राजनीति गर्नु पर्छमलुकलाई डुवाएरै पनि आफ्नो आफ्नै कुर्सी

पुरा पढ्नुहाेस्
सुझाव

सुझाव

सहनुको पनि एउटा सिमाना हुन्छ भनेर ठानधेरै खायो भने गुड पनि तितो हुन्छ भनेर माननेता महोदय

पुरा पढ्नुहाेस्
नयाँ नेपाल

नयाँ नेपाल

कोसी कर्णालीका जनताहरू भोकभोकै परेर के भो त हजुरत्यतिका वर्ष जनयुद्धको त्रासदी भोग्नै परे पनि के

पुरा पढ्नुहाेस्