साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुई ठोकान

Nepal Telecom ad

वाकस्वतन्त्रता

लेख्न मनलागे जत्ति धक फुकाएर लेख्नुहोस् है हजुर
बोल्न मनलागे जत्ति डर नमानी बोल्नुहोस् है हजुर
लोकतन्त्रको सबल पक्ष भनेकै वाकस्वतन्त्रता हो तापनि
अरुको मान र आफ्नो धर्मको पनि ख्याल राख्नुहोस् है हजुर !

आपूर्ति

नयाँ पालुवा पलाउन नसके ऋतु आउँदैमा के रमाउनु ?
नयाँ बिहान ल्याउन नसके रात ढल्दैमा के रमाउनु ?
शहीदको सपना र आम नेपालीको भाग्य कोर्न नसके
नयाँ फोटाले सिंहदरबारको भित्तो भर्दैमा के रमाउनु ?!

हाल : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कुरुप समय

कुरुप समय

उषा शेरचन
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x