यामकुमारी र झपटकुमारी भट्टचनकी सुपुत्री उषा शेरचन २०१२ भदौ ६ गते पोखरामा जन्मिनुभएको हो । स्नातकसम्मको औपचारिक शिक्षा प्राप्त शेरचन हाल पुलचोक, ललितपुर बस्नुहुन्छ । २०३५ सालमा गोरखापत्रमा ‘जिन्दगी’ शीर्षकको कविता प्रकाशनपश्चात् नेपाली साहित्यमा झुल्किनुभएकी शेरचनको पहिलो कृति ‘नजन्मेका आस्थाहरू’ (२०४८) कवितासङ्ग्रह हाे । उहाँका केही मुक्तकसङ्ग्रह तथा गीति एल्बमहरू प्रकाशित छन् । शेरचन पारिजात राष्ट्रिय प्रतिभा पुरस्कार (२०५७), भूपी स्मृति सम्मान (२०५७) लगायत थुप्रै पुरस्कार तथा सम्मानबाट पुरस्कृत तथा सम्मानित स्रष्टा हुनुहुन्छ । सम्पर्क : ९८५१०००४७१
नाथै नाथका बाँदरहरू
उषा शेरचन : सधैँ अरूकै हात खोसेर खान पल्केका बाँदरहरू सधैँ अरूकै भाग लुटेर बाँच्न पल्केका
पुरा पढ्नुहाेस्कुरुप समय
उषा शेरचन : बिन्ती नदेखाउ भो हेर्न सक्तिन म यस्ता हृदयविदारक तस्बिरहरु जसले आमाको कोमल हृदयलाई
पुरा पढ्नुहाेस्संविधान
भवसागरको वैतरणी कहिले तर्ने र कहिले पुग्ने खै ?आकाशको फल पनि कहिले झर्ने र कहिले टिप्ने
पुरा पढ्नुहाेस्विश्वासको शिविर नै भत्किएपछि
एउटा पृथक संसारको निर्माण गर्नप्रेम र विश्वासको शिविरबाटहामीले हाम्रा यात्राका थालनी गरेका थियौंहामीले हाम्रा भोलिका सुन्दर
पुरा पढ्नुहाेस्रणभेदी मृदङ्गहरू…
(सन्दर्भ श्रमिक महिला दिवस) साथी ! सुन्छु अचेल तिम्रो शहरतिर नारी अस्मिताका कुराहरू उठाउन थालेका छन्
पुरा पढ्नुहाेस्नाथैनाथका बाँदरहरू
सधैं अरुकै हात खोसेर खान पल्केका बाँदरहरूसधैं अरुकै भाग लुटेर बाँच्न पल्केका बाँदरहरूजति नै निर्दोषताका खोल
पुरा पढ्नुहाेस्नाथै नाथका बाँदरहरू
सधैं अरुकै हात खोसेर – खान पल्केका बाँदरहरूसधैं अरुकै भाग लुटेर – बाँच्न पल्केका बाँदरहरूजति नै
पुरा पढ्नुहाेस्म त बलिदान हुँ
फेरि एकपल्ट सहिरहेछुघृणाका तीखा वाणहरूलाईजो, प्रतिक्षण मेरो छातीमा रोपिँदै छन्सायद गाण्डीव धनुबाट वृष्टि भएका वाणहरूभन्दा ती
पुरा पढ्नुहाेस्दुई ठोकान
कर्णाली जिन्दगीका सुनामीलाई हामीले बारम्बार झेलेका छौँजिन्दगी र मृत्युलाई हामीले नजिकै बाट हेरेका छौँभैगो नलगाउनुहोस झुट्टा
पुरा पढ्नुहाेस्लोकतन्त्रको पुकार
पुकार सेकिएको ढाड अझै सेकाउनुहोस् हजुरऋण माथि ऋण अझै बोकाउनुहोस् हजुरओरालो लाग्दा मृगले पनि खेद्छ भन्छन्मन
पुरा पढ्नुहाेस्

usha sherachan


























