साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुई ठोकान

Nepal Telecom ad

कर्णाली

जिन्दगीका सुनामीलाई हामीले बारम्बार झेलेका छौँ
जिन्दगी र मृत्युलाई हामीले नजिकै बाट हेरेका छौँ
भैगो नलगाउनुहोस झुट्टा आश्वासनका खेतीहरू
जिन्दगीका खुसीलाई हामीले एकमुठ्ठी चामलसँग साटेका छौँ ।

प्रवृत्ति

अरुको मर्ममा तमाशा हेर्दै हाँस्ने गर्छन् मान्छेहरू
आफ्नै स्वार्थको जालो मात्रै बुन्ने गर्छन् मान्छेहरू
सर्पले पनि जिस्क्याएपछि मात्रै डस्छ भन्छन्
कलियुगमा त बिनानिहुँ पनि डस्ने गर्छन् मान्छेहरू !

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कुरुप समय

कुरुप समय

उषा शेरचन
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली – १७१

बेलाको बोली – १७१

डा. ऋषि बस्ताकाेटी
चार ठोक्तक

चार ठोक्तक

कुमार खड्का
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
तीन ठाेक्तक

तीन ठाेक्तक

प्रमुना पाैडेल ‘अदृश्य मन’
0
Would love your thoughts, please comment.x
()
x