साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेताको परिभाषा

Nepal Telecom ad

(नेपालको परिवेशमा)

सवलाङ्ग भएर पनि
विकलाङ्ग जस्तो
अकर्मण्य हात
बैशाखी नटेकी
हिँड्नै नसक्ने
गन्तव्यहीन खुट्टा
गोबर भरिएको टाउको
भुस भरिएको भुँडी
आटोको चिन्ता पनि नभएको
माटोको चिन्ता पनि नभएको
कुर्चीको बेहद भोको
निजि स्वार्थले बसिभूत
एउटा अदभूत प्राणीको
नाम हो नेता ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हवसमाण्डु

हवसमाण्डु

एमपी पाण्डे
मूला

मूला

दुर्गा रिमाल अधिकारी
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
पीडा

पीडा

हेमराज पन्त
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
0
Would love your thoughts, please comment.x
()
x