साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लोकतन्त्रको पुकार

Nepal Telecom ad

पुकार

सेकिएको ढाड अझै सेकाउनुहोस् हजुर
ऋण माथि ऋण अझै बोकाउनुहोस् हजुर
ओरालो लाग्दा मृगले पनि खेद्छ भन्छन्
मन लागे जति अझै खेद्नुहोस् हजुर !

लोकतन्त्र

नेताहरूलाई जाल र झेलको मीठो खेल भएको छ
जनताहरूलाई वरदान हैन अभिशापको भेल भएको छ
लोकतन्त्रको आगमन पछि देश र जनताको भविष्य
के के नै होला भन्ठानेको त महङ्गीको नेल भएको छ ।

हाल : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कुरुप समय

कुरुप समय

उषा शेरचन
चार ठाेकान

चार ठाेकान

रमेश समर्थन
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली-१६६

बेलाको बोली-१६६

डा. ऋषि बस्ताकाेटी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
गणतन्त्र

गणतन्त्र

फित्काैली डटकम
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
0
Would love your thoughts, please comment.x
()
x