नेपाली हास्यव्यङ्ग्य अभ्युत्थानमा क्रियाशील फित्कौली डटकम फित्कौलीसँग जोडिएर वा नजोडिएर विविध ढङ्गले हास्यव्यङ्ग्यमा योगदान दिइरहनु भएका समस्त पाठक, लेखक, समीक्षक, शुभचिन्तक एवम् सहयोगी हितचिन्तकहरूमा दशैँ, तिहार र छठ २०८० को मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ ।