साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मस्तले भाउ ठोक्ने हो

हामी त ब्यापारी न हौं एक हात दिन्छाैं दश हातले लुट्छौं त्यत्रो पैसो खर्चेर त्यसै कहाँ छोड्छौ ?

Nepal Telecom ad

तिमीले नोट लिएर भोट दिँदा
धनी बन्छु भनेको हौला
के म छु र, त्यस्तो बौला ?
अब ग्यास, तेल, दाल किनेर हेर न
बजार भाउ बुज्दा पनि तनाव हुन्छ
नुन तेल किन्दा पनि
तिम्रो हालत पहिलेको भन्दा खराव हुन्छ
हामी त ब्यापारी न हौं
एक हात दिन्छाैं दश हातले लुट्छौं
त्यत्रो पैसो खर्चेर त्यसै कहाँ छोड्छौ ?

अर्को चुनाव आए फेरि भोट किन्छौं
त्यसको दुई गुणा यसरी नै लिन्छौं
अब त चुनाव पनि सकियो
न हारिने डर, न जनता टारिने डर
न आन्दोलन गरेर चुनाव सारिने डर

बजार भाउ त अझै मस्तले बढाउने हो
जनतालाई झन झन गरिव बनाउने हो
हामीलाई गरिब जनता चाहिन्छ
गरिब जनतालाई नोट चाहिन्छ
धनीसित भोट किन्न कहाँ पाइन्छ ?

अब त ग्यास, तेलमा मात्र हैन
हरेक मालमा मस्तले भाउ ठोक्ने हो
हामीलाई त के फरक पर्छ र ?
टोके जिब्रो जनताले टोक्ने हो ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
नाग पञ्चमी

नाग पञ्चमी

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
नाग पञ्चमी

नाग पञ्चमी

प्रेम ओली ढकलपुरे
एउटा मच्छेर

एउटा मच्छेर

प्रेम ओली ढकलपुरे
भ्यालेन्टाइम्सै मनाइनँ

भ्यालेन्टाइम्सै मनाइनँ

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x