साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यक्ष प्रश्न

पटकपटक, मेरो जिन्दावाद उसको मूर्दावाद मेरो मूर्दावाद उसको जिन्दावाद बिलकुल उत्तर दक्षिण ।

Nepal Telecom ad

माधवराज दाहाल :

समय ! कर्फ्यू आदेश
था’छैन मेरो छातीको
कुन कुनो ताकिरहेछ,
दिउँसै ऐंठन तुल्य
लम्पसार म
चल्न चट्पटाउन निषेध छ ।
मेरो नीति र उसको नीति बीचको यो पटाक्षेप
पटकपटक,
मेरो जिन्दावाद
उसको मूर्दावाद
मेरो मूर्दावाद
उसको जिन्दावाद
बिलकुल उत्तर दक्षिण ।
आआफ्नै
विरासतको गीत
घडी पला प्रहर
विरासतकै डङ्का पिट्नुको
औचित्य
म मैँ
तिमी तिमी मैँ
हो त ?
यक्ष प्रश्न मेरो
आमने सामने मञ्जुर छ ।

०००
सिन्धुली, हाल अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लौरो

लौरो

माधवराज दाहाल
मुलुकी माटोमा

मुलुकी माटोमा

माधवराज दाहाल
हुन बाँकी के रह्यो ?

हुन बाँकी के रह्यो...

फित्काैली डटकम
आधुनिकता

आधुनिकता

हेमराज पन्त
भन रामलखन !

भन रामलखन !

निमेश निखिल
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

खगेन्द्र नेउपाने
​जिन्दगी के थाहा, बाँकी होला नै कति ?

​जिन्दगी के थाहा, बाँकी...

लक्ष्मण नेवटिया
चाहिन्न दाह्री कवि बन्नलाई

चाहिन्न दाह्री कवि बन्नलाई

कमला पन्थी अधिकारी
0
Would love your thoughts, please comment.x
()
x