साइबर अपराध सम्बन्धी सचेतना सामग्री

के टीका लगाउनु र ?

भ्रष्टाचार दुराचार नहाेस् देशमा अब । द्रब्यादि जलेर गयो नेताको घरमा जब। ठूलामान्छे नभागुन गलत कामले दाँयाबायाँ। यस्तैआशिष मिलाेस् याे दशैंमा नयाँनयाँ ।

Nepal Telecom ad

शेषराज भट्टराई :

के टीका लगाउनु र पिरैपिरकाे भुमरीमा ।
थापेकाे आशिर्वाद पखालिन्छकि झरिमा।

आँखाहुन्छ जमरामा अनि केराकाे घरिमा।
पूर्वफर्कि लगाउनु छ पलेटी कसेर दरिमा ।

भ्रष्टाचार दुराचार नहाेस् देशमा अब ।
द्रब्यादि जलेर गयो नेताको घरमा जब।

ठूलामान्छे नभागुन गलत कामले दाँयाबायाँ।
यस्तैआशिष मिलाेस् याे दशैंमा नयाँनयाँ ।

०००
पाेखरा ।
फाेन:- ९८०६६७७५९४

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
हन्डर

हन्डर

शेषराज भट्टराई
आकस्मिक आन्दोलन

आकस्मिक आन्दोलन

शेषराज भट्टराई
म खरानी युगकाे मान्छे

म खरानी युगकाे मान्छे

शेषराज भट्टराई
मेरो मोटु मित्र

मेरो मोटु मित्र

शेषराज भट्टराई
सदाचार नै श्रेयष्कर !

सदाचार नै श्रेयष्कर !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
डर लाग्छ !

डर लाग्छ !

कलानिधि दाहाल
यता र उता

यता र उता

खोलाघरे साहिँलोे
बलात्कृत

बलात्कृत

फित्काैली डटकम
बक्ताे कुतर्क खालि

बक्ताे कुतर्क खालि

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x