साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाँच छेस्काहरू

Nepal Telecom ad

१.
ओसिलो मन
बोझिलो तनसँग
प्रश्न गर्दै छ ?

२.
देश बन्छ रे
सदन अवरुद्ध
भत्ता पच्तो छ ।

३.
कुम्भ मेलामा
कतै रेला भयो कि ?
भक्त सोद्धै छ ।

४.
पापी भमरा
रस मात्रै चुस्तो छ
बिचरा फूल ।

५.
धर्ती रुँदो छ
पाषाण छातीहरू
आफ्नै स्वार्थमा ।

झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
शिवरामको छोरो पनि मुन्द्रिएछ

शिवरामको छोरो पनि मुन्द्रिएछ

देवीचरण भण्डारी ‘सरोज’
0
Would love your thoughts, please comment.x
()
x