साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कसरी हुन्छ ?

Nepal Telecom ad

लाउनु हतकडी कसरी हुन्छ ?
बिनागल्ति छडी कसरी हुन्छ ?

तिम्रो यो माग सम्बोधन हुँदैन
पास पढ्दै नपढी कसरी हुन्छ ?

मलाई आमाले सिकाकै छैनन्
भन न चाकडी कसरी हुन्छ ?

हिजो नुनतेलकै समस्या थियो
आज सुनको घडी कसरी हुन्छ ?

‘राधा’ सबैलाई उछिन्न चाहान्छे
अगाडि नबढी कसरी हुन्छ ??

ओखलढुङ्गा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x