साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आकाश फेरि खस्छ

Nepal Telecom ad

निर्धक्क भई भन्न सक्छु आकाश फेरि खस्छ
कुल्चिएको कसिङ्गर टाउकामाथि बस्छ ।

मुखमा ध्वाँसो दल्नुपर्ने काशीवास गर्न
नाक काटेर कैलाश आएँ प्रभुदर्शन भर्न
शरणार्थी मेरै शिरमा राखिदेऊ न हात
प्रभुजीको इच्छा हुँदा पर्छ दिउँसै रात ।

काशी जाँदा जल चढाउने कैलाश आउँदा हिउँ
गौरङ्ग हुन् महाप्रभु तिनलाई के–के दिऊँ ?
तेल चढाऊँ कि सुन चढाऊँ नरबलि दिऊँ कि
रूखको मुढो जस्तै गरी ढलिदिऊँ कि ?

म सर्वस्व चढाइदिउँला कुर्सीमाथि चढाऊ
साष्टाङ्ग दण्डवत गर्छु पाउ अगि बढाऊ
परिआए सिङ्गै नेपाल भूमिदान गर्छु
चिरञ्जीवी भएस् बाबु भन चरण पर्छु ।

धादिङ, हाल : नैकाप, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
१००८ गठबन्धन महापार्टी

१००८ गठबन्धन महापार्टी

डा. गाउँले बलदेव
तिमी भोक देखाऊ, म भगवान् देखाइदिउँला !

तिमी भोक देखाऊ, म...

डा. गाउँले बलदेव
म प्रज्ञापति !

म प्रज्ञापति !

डा. गाउँले बलदेव
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x