साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तिमी हाँस

Nepal Telecom ad

तिमी हाँस
मन्दमन्द हाँस
मुस्कुराऊ,
खितखित हाँस ।
घरिघरि हाँस
थरिथरि हाँस ।
मरीमरी हाँस
बाटोभरि हाँस ।
जोक नगरी हाँस ।

तिमी हाँस,
कुकुर देखेर हाँस,
ढुकुर देखेर हाँस ।
नेताको ताल हेरेर हाँस,
जनताको हाल हेरेर हाँस ।
कतै बजेट हेरेर हाँस,
कतै भोको पेट हेरेर हाँस ।

तिमी हाँस,
मेची रोए पनि हाँस,
महाकाली रोए पनि हाँस ।
टिभि सुनेर हाँस ,
या रेडियो हेरेर हाँस ।
जोक गरेर हाँस ।
तिमी हाँस ।

चाहे तिमी जसरी हाँस ,
मलाई पो के हुन्छ र मित्र?
तिम्रै जीवन स्वाहा हुन्छ ,
तिमी जताततै हाँसेको देखेर,
दुनियाले तिमीलाई नै पागल भन्छ ।

चारघरे, नुवाकोट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चुनावी महाभारत

चुनावी महाभारत

केशवराज अर्याल ‘निश्चल’
बेरोजगारलाई सुनको धाक !

बेरोजगारलाई सुनको धाक !

केशवराज अर्याल ‘निश्चल’
लालपुर्जामा फोटो टाँस्न त पाइन्थ्यो

लालपुर्जामा फोटो टाँस्न त...

केशवराज अर्याल ‘निश्चल’
मै हुँ चिडियाखाना

मै हुँ चिडियाखाना

केशवराज अर्याल ‘निश्चल’
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
बिहे

बिहे

पूर्णप्रसाद ब्राह्मण
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
0
Would love your thoughts, please comment.x
()
x