साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राजधानी गुमाई हिँडेछन्

Nepal Telecom ad

कुनै देशलाई गिज्याई हिँडेछन्,
कसैले भने सुन फलाई हिँडेछन् !!

बिथोलेर निद्रा भनिन् श्रीमतीले,
हजूरका छिमेकी तराई हिँडेछन् !!

खबर सुन्न पाएँ तुरून्तै म आएँ,
नपर्खेर मेरै बधाई हिँडेछन् !!

थियो आउँदा मन्द हाँसो चलेको,
र फिर्दा परेली भिजाई हिँडेछन् !!

हराएर आए कहाँ बुद्धले के ?
स्वयं राजधानी गुमाई हिँडेछन् !!

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बोल भगवान !

बोल भगवान !

सुदन लुइटेल
माेती

माेती

पुरूषाेत्तम सिग्देल
माछो माछो-भ्यागुतो भन्दिनू

माछो माछो-भ्यागुतो भन्दिनू

महेन्द्र उपाध्याय
0
Would love your thoughts, please comment.x
()
x