साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गन्ध आयो नाकैमा

Nepal Telecom ad

(भनूँ भन्नै नहुने लयमा)

आहा रक्सी पार्यो भट्टीमा गन्ध आयो नाकैमा
पिउँ–पिउँ लाग्यो मलाई पैसा छैन साथमा
भनूँ भन्नै नहुने
खल्ती चैँ ठूलो छ, पैसा नहुने
आहा रक्सी…..

हे… जता हेर्यो चारैतिर बोतलको घेरो
पिउँ–पिउँ लाग्न थाल्यो पैसै छैन मेरो
थर्थराए ओठहरू रक्सी नपाएर
कुदेँ म त भट्टितिर र्याल चुहाएर
भनूँ भन्नै नहुने
भोटो चै पङ्स छ, टाँकै नहुने ।

हे… जता जान्छु उतै देख्छु केटीहरूको भेला
भेला भित्र जाउँ भने टुपी तानीदेला
फर्फरायो मेरो टुपी फिलिलिली कुद्दा
गालामा चप्पल आइहाल्यो आँखा मेरो जुद्दा
हजुर भन्नै नहुने
कुन युग आयो नि आँखा जुद्नै नहुने ।

रामनगर, महोत्तरी, जनकपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
जय कुर्सी देवा !

जय कुर्सी देवा !

नन्दलाल आचार्य
कुर्सी-शरणम् गच्छामि

कुर्सी-शरणम् गच्छामि

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x