साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लफडास्टक

Nepal Telecom ad

१. पत्रिका त छापेछौ नै पुछपाछ पार्छन्
घाटाहरू राख्ने भएधे कुन दिन मार्छन् ।

२. तैँले बोले जति सबै सामन्तीको गन्ध
मैले बोले जति सुँघ् त ! कस्तूरीको गन्ध !

३. दुई–तीन महिनामै धेरै ठूला नेता
बीसौँ–तीसौँ वर्ष कुद्ने भारे–भुरे नेता !

४. ‘पदक’ र ‘पुरस्कार’ फेरि वर्षा भयो
जे–जे हुन्छ हुँदै जाओस् ! यहाँ यही भयो !

५. कुनै चाहिँ काँडा माथि सुती काँद गड्छन् !
‘मनोनित’ हुनै छ त ! ढलीमली गर्छन् ।

६. नातावाद कता भाग्यो ? यतै उतै साँढे !
चरी खान पल्केको छ यो देशमा साँढे !

७. आन्दोलन गर्ने चाहिँ सुन्छु पाखा लागे
ताली ठोक्ने हुल्याहा नै सुन्छु लाउके रे !

८. बर्ष मोरो सत्तरीको हर्ष जवानीको
अस्तै हवाट लहडको अष्टक हो यो !

झर्रो नेपाली घर, चन्द्रगढी झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यो झापा हो

यो झापा हो

चूडामणि रेग्मी
प्यारोडी पाराका गफ

प्यारोडी पाराका गफ

चूडामणि रेग्मी
कविता गफ !

कविता गफ !

चूडामणि रेग्मी
सयौं लठ्ठी खाएका गफ !

सयौं लठ्ठी खाएका गफ...

चूडामणि रेग्मी
दुई कुरा !

दुई कुरा !

चूडामणि रेग्मी
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x