साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाइकु मट्याङ्ग्रा

Nepal Telecom ad

अझै आलै छ
तुजुकको तुफान
नेताहरूमा ।

 

सके ढुकुटी
देश कज्याउनेले
बिचरा हामी ।

 

तृप्त हुँदैछौ
अतिथि देवो भव
जुठो चाटेर ।

 

चलाख नेता
उपबुज्रुक हामी
शाश्वत सत्य ।

भोजपुर, हाल : ब्रसेल्स, बेल्जियम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x