साइबर अपराध सम्बन्धी सचेतना सामग्री

व्यर्थको हराभरा

Nepal Telecom ad

रूपमा त अप्सरा देखियौ तिमी ।
भित्र हेर्छु मन्थरा देखियौ तिमी ।।

देख्नमा रमाइलो पुग्न दुर्गम ।
भिरबीच कन्दरा देखियौ तिमी ।।

प्यास मेट्न दौडिदै सामु आउदा ।
रित्तिएको अम्खरा देखियौ तिमी ।।

बागबीच सिस्नुको हुन्छ काम के ।
व्यर्थको हराभरा देखियौ तिमी ।।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भए त नोटको बिटो

भए त नोटको बिटो

रुपक अलङ्कार
म भ्रष्ट हुँ, दलाल हुँ

म भ्रष्ट हुँ, दलाल...

रुपक अलङ्कार
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
0
Would love your thoughts, please comment.x
()
x