साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यस्तै छ हजुर !

Nepal Telecom ad

यस्तै छ हजूर !
काठमाडौँको गौरवगाथा
फोहरैफोहरले थुप्रिएको
छ यहाँ सगरमाथा ।

धुम्रपान स्वास्थ्यलाई हानिकारक
सभामा बोल्दै
भाषण पश्चात्
वक्ता चुरोट सल्काउँदै ।

अब नेताको भाषण
एकादेशको कथा
सुन्न बसे निदाउँछ जनता ।

काठमाडौँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नयाँ वर्ष र पुराना सपनाहरू

नयाँ वर्ष र पुराना...

प्रमोद स्नेही
सिटामोल र बुद्ध

सिटामोल र बुद्ध

प्रमोद स्नेही
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
0
Would love your thoughts, please comment.x
()
x