साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुई ठोक्तक

Nepal Telecom ad

१.
जब बीज नै खराब हुन्छ
वृक्षमा त्यसकै प्रभाव हुन्छ
विषवृक्षमा फल्दैन अमृत
नगर कोसिस तनाव हुन्छ ।

२.
सबैकुरा छोडी पहिले हिँड भट्टीमा
भरेभोलि होइन अहिले हिँड भट्टीमा
झुठो कुरा भन्नेभए यहीँ भन्थेँ म
साँचो बोल्नु छ मैले– हिँड भट्टीमा ।

‘अभिव्यक्ति’ पूर्णाङ्क १७२ बाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ईश्वर

ईश्वर

मनोज न्यौपाने
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
बेलाको बोली – १६९

बेलाको बोली – १६९

डा. ऋषि बस्ताकाेटी
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x