साइबर अपराध सम्बन्धी सचेतना सामग्री

३३ प्रतिसत तिज

Nepal Telecom ad

वर्षमा दशैं तिहार सबै आउँछ तर
तीजको महिमा अपरम्पार छ
अरू चाडमा दिउँसो खाए हुने
यसमा महिनौंदेखि दर खाइन्छ
यति सम्म कि ९० डिग्रीको कोण खिच्न नि
महिलाकै अनुमति चाहिन्छ
महिलाले जबरजस्ती गरे सकार हुने
पुरूषले गरे सबै बलात्कार भनिन्छ
घरव्यवहार आयस्रोत सबै सुम्पेकै हो
अझै पनि अधिकार चाहिएकै छ
बसमा चालकसँगैको सिट सुरक्षित छ
जागिरमा महिलाकोटा सुरक्षित छ
जनैपूर्णेमा सार्वजनिक बिदा छ
तर तीजमा महिलालाई मात्र किन बिदा दिइन्छ
भन्छन् ३३ प्रतिसत अधिकार महिलालाई छ
सबै अधिकार महिलालाई सुम्पिसक्यौँ
कृपया मलाई भनी दिनोस्
अब पुरुष अधिकार बाँकी कति छ ?

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे

मान्छे

साधुराम खड्का
जित र हार

जित र हार

साधुराम खड्का
परिवर्तनकाे तुफान !

परिवर्तनकाे तुफान !

साधुराम खड्का
हाम्रो बानी

हाम्रो बानी

साधुराम खड्का
हिसाब मिलान

हिसाब मिलान

साधुराम खड्का
भुवाहरू

भुवाहरू

डा. दामाेदर पुडासैनी किशाेर
जीवन अरुको नाममा

जीवन अरुको नाममा

गोवर्द्धन पूजा
भर्‍याङ

भर्‍याङ

फित्काैली डटकम
भिषा लाग्यो

भिषा लाग्यो

भाेज अर्याल
गीत्कौली

गीत्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x