साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रतिद्वन्द्वी

Nepal Telecom ad

स्वयम् भत्काउँदैछु आपैंmले
स्वयम कुल्चँदैछु आप्mनै
छातीको भूगोल
थाहै नदिई आफैलाई
नयाँ नयाँ षडयन्त्रको सूत्रपात

आफैले पछाडिबाट गर्दैछु
आपैंmलाई आक्रमण
अचानक आपैmलाई काट्न
उठाएँ धारिलो तरवार
आप्mनै अनुहार ठोकियो

झस्किएँ आफैसँग
म स्वयम् आफ्नो प्रतिद्वन्दी पो रहेछु
म स्वयम् आफ्नो शत्रु रहेछु
म आफैलाई पराजित गर्न
अघि सरेको रहेछु

मैले आफैंभित्र पीडाको
गहिरो खाडल खनेर
आफ्ना सबै सबै
खुशीहरू पुरेर उभिएको रहेछु
आफ्नै चिहान माथि ।

पुतली सडक

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नयाँ वर्ष र पुराना सपनाहरू

नयाँ वर्ष र पुराना...

प्रमोद स्नेही
सिटामोल र बुद्ध

सिटामोल र बुद्ध

प्रमोद स्नेही
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x