साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गुरूयोजना भिजिलान्तेको

Nepal Telecom ad

आफनै पसिनाले माटो भिजाएर
हामीले उमारेको धानखेत
आँखाभरि लहलहाइरहेको बेला
टाढाबाट आइरहेको हुल
अनिष्टको सङ्केत दिइरहेको छ
उनी जोसुकै पनि हुन सक्छन्
धान लुटेराहरू पनि हुन सक्छ
संशयमा डराएर कसलाई गुहारने
म पनि आउँदै छु, तिमी पनि आऊ
आऊ हामी हाम्रा हातहरूलाई
हवामा खुकुरी झैं चमकाऊँ
सबैतिर साहसको गन्ध फैलिन दिऊँ
आफ्नो मिहिनेतले उमारेको धानखेत
यसै कसैलाई लुट्न दिंदैनौं
भावना भरेर देशप्रेमको मुटु मुटुमा
प्रण गरौं हामी सबै एक भै
यसपाली सफल हुन दिंदैनौ
गुरुयोजना भिजिलान्तेहरूको ।

विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
व्यङ्ग्य गुट्का

व्यङ्ग्य गुट्का

लक्ष्मण नेवटिया
​जिन्दगी के थाहा, बाँकी होला नै कति ?

​जिन्दगी के थाहा, बाँकी...

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
0
Would love your thoughts, please comment.x
()
x