साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रोगी जनता-बिरामी देश

Nepal Telecom ad

 

रोगी भए जनता,
देश नै बिरामी भो,
सिटामोल पनि नपाएर,
त्यसै ज्यान जाने भो !!

नेता बिरामी परे,
करोडौं खर्च हुन्छ,
भिटामिन डीको लागि,
बिदेश शयर हुन्छ !!

प्रसव वेदनामा छट्पटाउंदै,
एअरपोर्टमै ज्यान गुमाउंछन्,
डिउटीमा खटिएका डाक्टर,
काजमै राजधानीमा रमाउंछन् !!

लाइसेन्स लिने एउटाले,
मेडिकल आर्कैले चलाउंछन्,
रोग एउटा, औषधी आर्कै,
अनुमानको भरमा ठम्याउंछन् !!

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x