साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मनुष्यको जात जस्तै

Nepal Telecom ad

उज्यालो यो दिन पनि रात जस्तै लाग्छ
धोका दिने मनुष्यको जात जस्तै लाग्छ !!

घमण्डको पोको बोकी सेवा गर्न आउने
जहर बोकी आएका ती हात जस्तै लाग्छ !!

बैमानी यो शहरमा आफ्नै सँग पनि
विश्वाश गर्नु पनि एउटा घात जस्तै लाग्छ !!

बाँच्नुजेल दुखियालाई संधैभरि दु:ख
विधाताले देको अर्को लात जस्तै लाग्छ !!

अभावमा पिल्सिएर जिउनु पर्ने जीवन
ओइलिएर झरेको त्यो पात जस्तै लाग्छ !!

झापा, बिर्तामोड
हाल–इजरायल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हुँदैन कल्याण  जरा नफाली

हुँदैन कल्याण  जरा नफाली

पुरूषाेत्तम सिग्देल
केहि फरक पर्दैन

केहि फरक पर्दैन

सुदन लुइटेल
गजल फित्कौली

गजल फित्कौली

होम सुवेदी
मलाई पनि मिलाईदेऊ…

मलाई पनि मिलाईदेऊ…

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x