साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाबा’ भनेर न बोलाऊ मलाई

Nepal Telecom ad

कानमा खुस्खुस भन्ने बेलामा चैँ मेरो राजा भन्ने
सबले सुन्ने गरेर किन बाबा भन्ने मलाई ?
छोरो नपाउञ्जेल त “ए हजुर” भनि बोलाउँथ्यौ
छोरोले बाबा भन्न थालेदेखि
तिमी पनि किन बाबा भन्ने मलाई ?

न म केटाकेटी बाबा न म जोगी बाबा
भैगो, मेरो राजा नभने नभन मलाई,
मन नलागे “ए हजुर“ पनि चाहिएन
तर कमसे कम “बाबा“ भनेर नबोलाऊ मलाई

बत्तिसपुतली, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
0
Would love your thoughts, please comment.x
()
x