साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बिक्रिमा छ

Nepal Telecom ad

मूल्यबृद्धीको कुरै छोडौं दाम बिक्रिमा छ
संसारभरि दोकान छन घाम बिक्रिमा छ

गर्छु के के भनी किसान आँट गर्छ धेरै
मिहिनेतले श्रम गर्ने ठाम बिक्रिमा छ

राजा चोर छ नेता ठग्ने देशकै हत्या हुन्छ
अपराधी भो अञ्जान यहाँ काम बिक्रिमा छ

उपहारमा मृत्यु हुन्छ वलिदानकै खिल्ली हुने
राजनीतिमा सेवा भन्दै वदनाम बिक्रिमा छ

भगवानको गुनासो छ मन्दिर मर्यो भने
धार्मकिता नै मर्छ कठै ! धाम बिक्रिमा छ ।
चिराङ, भुटान

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x