साइबर अपराध सम्बन्धी सचेतना सामग्री

के भएर निस्के ?

Nepal Telecom ad

कठोर आलोचकहरू प्रशंसक भएर निस्के
निर्माणका पक्षपाती विध्वंसक भएर निस्के ।

मालिक बरु भलादमी कुकुरको बढ्ता डर भो
उनै प्रिय सूचनाका संवाहक भएर निस्के ।

जनता भनी नथाक्ने ती भाग्यदाता लाग्थे
सबैसबै अचम्म ! अराजक भएर निस्के ।

पैसा र पद रहेछ बिगार्ने मान्छेलाई
चिप्ला र मूर्ख आज प्रशासक भएर निस्के ।

हिजोका फुलबच्चा क्या मस्त अग्लिएछन्
भुइँफुट्टा बनेर आजै सर्जक भएर निस्के ।
ओखलढुङ्गा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तिमी हामी रमाउने

तिमी हामी रमाउने

इन्द्रकुमार श्रेष्ठ
हाम्रा उहाँहरू !

हाम्रा उहाँहरू !

इन्द्रकुमार श्रेष्ठ
हारेका नेताप्रति

हारेका नेताप्रति

इन्द्रकुमार श्रेष्ठ
नतिजा के आउला ?

नतिजा के आउला ?

मरुभूमि नारायण
हुँदैन कल्याण  जरा नफाली

हुँदैन कल्याण  जरा नफाली

पुरूषाेत्तम सिग्देल
केहि फरक पर्दैन

केहि फरक पर्दैन

सुदन लुइटेल
गजल फित्कौली

गजल फित्कौली

होम सुवेदी
मलाई पनि मिलाईदेऊ…

मलाई पनि मिलाईदेऊ…

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x