साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पेशलका स्पेसल मुक्तक ११

Nepal Telecom ad

काठमाडौँ स् दुई दृष्टिकोण

काठमाडौँ आफू प्रदृषित छ तापनि
हरदिन सरसफाइको गोष्ठी गराउँछ,
राजधानी भएर के गर्नु ?
काठमाडौँ जिल्लासँग थुर्थुर् डराउँछ ।

टिनएजर

बाउको पर्स चोरेर फोन गरी
डेटिङ् गरेपछि ढुक्क भयो ।
ट्यूसन जान्छु भनी दिनहुँ–
मोटरसाइकलमा बसी लुसुक्क धुलिखेल गयो ।

शुद्धाशुद्धि

नेपाली मेरो विषय होइन
अङ्ग्रेजी मलाई आउँदै आउँदैन
हिसाब भन्यो कि पिसाब लाग्छ,
शुद्धाशुद्धिले त टाउकै खान्छ ।

सडक

सडक आएपछि तड्कभड्क आउँछ
विकासले तरहतरहका गीत पनि गाउँछ,
विस्तारै विसंगति मस्किन्छ क्रमशः
सबैलाई सपार्ने परिवर्तन जो ल्याउँछ ।
मन्थली, रामेछाप

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फिरादपत्र

फिरादपत्र

पेशल आचार्य
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
चार ठाेकान

चार ठाेकान

रमेश समर्थन
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली-१६६

बेलाको बोली-१६६

डा. ऋषि बस्ताकाेटी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x