साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ओजोन

Nepal Telecom ad

‘दाजुभाइ तथा दिदी बहिनीहरू ! वातावरणीय प्रदूषणको कारण हाम्रो पृथ्वी अहिले चरम सङ्कटमा परेको छ, हामीहरू गम्भीर चुनौतीमा बाँचिरहेका छौँ । आकाशमा ओजोनको तह पातलो भइरहेको छ, प्वाल बढिरहेको छ । यदि हाम्रो सामुहिक प्रयासले आकाशको प्वाल नटाल्ने हो भने विकिरणको प्रभावले हाम्रो अस्तित्व नै खतरामा पर्नेछ ….।’

सहरबाट आएका सुकिला मान्छेहरूको भाषण सुनेर जुठे आफ्नो घर फकिर्यो । सुकुलमा उत्तानो सुतेर विभिन्न ठाउँमा प्वाल परेको आफ्नो झुपडीको छानो हेर्दै उसले बुढीसँग गफ गर्न थाल्यो–
–हेर बुढी ! सहरबाट आएका मान्छेले हुँदै नभएको आकाशको प्वाल टाल्ने भाषण गर्दै थिए । हाम्रो झुपडीको ओजोन कसरी टाल्ने होला ? जाडो र बर्खामा बित्यासै पर्ने भयो ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
संस्कार

संस्कार

डा.रवीन्द्र समीर
जाडोको लुगा

जाडोको लुगा

डा.रवीन्द्र समीर
पेशा

पेशा

डा.रवीन्द्र समीर
थाहा छ ?

थाहा छ ?

डा.रवीन्द्र समीर
बास !

बास !

डा.रवीन्द्र समीर
धर्मका रङ्गहरु

धर्मका रङ्गहरु

डा.रवीन्द्र समीर
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x