साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेटलाई फ्लप

Nepal Telecom ad

यो संसार सबै नेटले ढाक्यो
चुलामा के पाक्यो नेटमै राख्यो
गोलभेडा किन्न गो सपिङ भनी राख्यो
राम्रो त देख्नै हुन्न लाईक कमेन्ट गर्यो
अझ उत्कृष्ट लागे सेयर पनि ठोक्यो
मन लागे च्याट गर्यो
नलागे अफलाईन बस्यो
कोही देखी रीस उठे ब्लग अप्सन थिच्यो
मनमा भएका कुरा जति नेटमै पोख्यो
आखिर के छ र यसमा
सबैले घरैमा बसी सारा दुनिया देख्यो
नेटले नै कतिलाई भेटायो
राम्रो गर्नेलाई जमीनबाट आकाशमा पुर्यायो
नराम्रो गर्नेलाई त सबक पनि सिकायो
नेटमा नै सबै कुरा पाइयो तर
जन्मदिने बाबुआमा किन्न र
धर्मपत्नी साट्न चैँ नेटलाई फ्लप ख्वाइयो ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे

मान्छे

साधुराम खड्का
जित र हार

जित र हार

साधुराम खड्का
परिवर्तनकाे तुफान !

परिवर्तनकाे तुफान !

साधुराम खड्का
हाम्रो बानी

हाम्रो बानी

साधुराम खड्का
हिसाब मिलान

हिसाब मिलान

साधुराम खड्का
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सत्ता समात्ने भए

सत्ता समात्ने भए

माधव पोखरेल गोज्याङ्ग्रे
लौ न ए आई

लौ न ए आई

रामकृष्ण ढकाल
नेपाली

नेपाली

ईश्वर पाेखरेल
आउँछ साँढे सन्किँदै

आउँछ साँढे सन्किँदै

रणबहादुर बुढाथोकी ‘भैया’
0
Would love your thoughts, please comment.x
()
x