साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सहमति

Nepal Telecom ad

सहमति हुँदाहुँदै
फेरि असहमति
असहमति भित्रै
खोज्नै पर्ने
सहमति
नगरी नहुने
गर्नै पर्ने
बिचित्रको
सहमति !
किन सहमति
केको सहमति
कस्को सहमति
देश भित्रैको कि
बाहिरको
आफ्नैको कि
अर्काको
किन होला
गर्न नसकेको
सहमति
छोड्न नसकेको
सहमति……….!!

वीरगञ्ज

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x