साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शङ्का

Nepal Telecom ad

शङ्कै छैन अब कि
यो देशमा
सडक विभागहरू मान्छे मार्ने उद्योग भएका छन्
सवारी भनाउदा बाहनहरू जिन्दगी किच्ने ज्यावल भएका छन् !
दिनदिन नागरिक हताहत भैरहेछन जहाँ
कर्णालीमा, भेरीमा, महाकालीमा…
जिन्दगीका त्यान्द्राहरू कति सजिलैसँग चुँडेर
सिंहदरबार समयको क्रुर हाँसो हाँसिरहेछ !
देश,
जनता,
विकास,
व्यवस्था,
भूत–भविश्य,
सब उसको लागि रमाइलो ठ्ट्टा भैरहेछ !
मलाई अब एउटै अन्तिम डरले चिमोट्न थालेको छ,
चिमोटिरहन्छ कि
जनताको रगतले मोटाएका
यो राज्यका मदोन्मत्त चालकहरूले
कुन दिन देश गुडाएर मिल्काइदिने हुन् भीरबाट !

हाल– काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
लामबद्ध देश

लामबद्ध देश

राजेन्द्र तारकिणी
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x