साइबर अपराध सम्बन्धी सचेतना सामग्री

किन चाहियो संविधान ?

Nepal Telecom ad

संविधान आयो भने
सभा भङ्ग हुन्छ
गरिखाने हाम्रो भाँडो
भताभुङ्ग हुन्छ ।

नहुने काम किन गर्छौ
हुने काममा लाग
संविधानको साटो बरु
अरु कुरा माग ।

कुन चरो हो आचरण
के हो निष्ठा ईमान
किन पालन गरिराख्ने
हिजो देको जमान ।

कोसिस हामी गर्दै नै छौं
धैर्य धारण गर
संविधानको आशा गर
भर चाहिँ नपर ।
हाल, जर्मन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नक्कली संसार

नक्कली संसार

लिलाराज कार्की
चन्दा

चन्दा

लिलाराज कार्की
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
बुबा

बुबा

विदुर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x