साइबर अपराध सम्बन्धी सचेतना सामग्री

के मतलब ?

Nepal Telecom ad

खाना पकाउने ग्याँसमा कुनकुन नेताले कति कति कुम्ल्याए ?
सबैलाई मतलब
आफ्नु घरमा कहिलेदेखि खाना नपाक्ने हो ?
के मतलब ?

यम बि.बि.एस. भर्नामा ठुलो भ्रष्टाचार छ
सबैलाई मतलब
त्यहाँबाट निस्किने काँचो डाक्टरको उपचारले मारिने त होइन ?
के मतलब ?

नेताहरू बीच के के कुरामा असहमति रह्यो ?
सबैलाई मतलब
सहमति र सहमति बीच देशको गति के भयो ?
के मतलब ?

गाउँघरमा बुढापाका मर्दा मलामी पाइँदैन
सबैलाई मतलब
गाउँघरमा बाँचेका एक्ला बुढाबुढीलाइ हेर्ने कोही भएनन्
के मतलब ?

हवाइजहाजबाट हाम फाल्न सिपाहीलाई प्यारासुट चाहिन्छ
नेतालाई चाहिंदैन,
के मतलब ?

दुइटा नेता धरहराबाट सँगै हामफाले
पहिला भुइँमा कुन चैं आइपुग्ला ?
पहिला हाम त फाल्न दिनोस्,
जुनसुकै पहिला होस्
के मतलब ?
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
चुनाव कसले हार्छ ?

चुनाव कसले हार्छ ?

चट्याङ मास्टर
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर
पैतालो उड्न सक्दैन

पैतालो उड्न सक्दैन

चट्याङ मास्टर
0
Would love your thoughts, please comment.x
()
x