साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उपत्यका

Nepal Telecom ad

१.
यो राजधानी म डुलिरहेछु
साहित्यका गोष्ठी चहारिरेछु
पन्डा रहेछन् म त छक्क पर्छु !
त्यागी तपस्वी अनिकाल देख्छु !

२.
उपत्यकामा घर भव्य रे’छन्
जिल्ला भरिका धन थुप्रिएछन्
नेपालका शोषक गन्न बस्छु
गनेर के साध्य ! म छक्क पर्छु ।
झर्रो नेपाली घर, चन्द्रगढी झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यो झापा हो

यो झापा हो

चूडामणि रेग्मी
प्यारोडी पाराका गफ

प्यारोडी पाराका गफ

चूडामणि रेग्मी
कविता गफ !

कविता गफ !

चूडामणि रेग्मी
सयौं लठ्ठी खाएका गफ !

सयौं लठ्ठी खाएका गफ...

चूडामणि रेग्मी
दुई कुरा !

दुई कुरा !

चूडामणि रेग्मी
0
Would love your thoughts, please comment.x
()
x