साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उता रामराम बाबुजी

Nepal Telecom ad

काठमान्डूमा शक्ति प्रदर्शन
दिल्लीमा भक्ति प्रदर्शन
सहयात्रीको विरोध
विरोधीको समर्थन
यता प्रदर्शन
उता दर्शन
यता बाबुबाबु रामजी
उता रामराम बाबुजी ।

सदनमा बहुमत प्रदर्शन
सडकमा अल्पमत प्रदर्शन
यता हस्तक्षेपको विरोध
उता हस्तक्षेपको आमन्त्रण
यता बाबुबाबु रामजी
उता रामराम बाबुजी ।

यता मोदी समर्थक पाखण्डी
उता मोदी विरोधी पाखण्डी
यता बाइबल पढ खाऊ हण्डी
उता धर्म माने पाखण्डी
यता बाबुबाबु रामजी
उता रामराम बाबुजी ।

बिहान एकल जातीय प्रदेश
दिउँसो बहुल जातीय प्रदेश
साँझ एक मधेश एक प्रदेश
राति हरेक प्रदेश पहाड मधेश
यता बाबुबाबु रामजी
उता रामराम बाबुजी ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
0
Would love your thoughts, please comment.x
()
x