साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुई ठोक्तक

Nepal Telecom ad

१.
व्यापारीको प्रतिपक्ष, व्यापारिकै सरकार छ
जनताको नाम लिनेलाई वाहवाह ! धिक्कार छ
राजनीतिका कुरा गर्ने जनताको नाम बेचेर
समाजवाद र माक्र्सवादका खोलहरू बेकार छ ।

२.
जनताका छोराछोरी विदेशको बजारमा
अरब बग्छ राजनीतिमा गरिव मर्छ हजारमा ।
थोत्रा गाला बजाएको सुन्दासुन्दा कान थाक्यो
देशको डुङ्गा थै थै भयो विग्रहको मजधारमा ।
धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x