साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तान्ने चलन

Nepal Telecom ad

मौका हेरी जाल हान्ने, चलन आएको छ
आफ्नैमात्र खुसी छान्ने चलन आएको छ ।

हुतिहारा कुरा काट्ने गर्नु केही छैन
परजीवी जीवन धान्ने चलन आएको छ ।

बफादारी गर्नेले नै छुरा घोप्छ एकदिन
दाउ हेरी सत्ता तान्ने चलन आएको छ ।

यस्तै हुन्छन् चिनौंँ मित्र आडम्बरीहरू
जताततै आफै जान्ने चलन आएको छ ।

साधुको त्यो वस्त्र भिरी डाकु आए पनि
आँखा चिम्ली प्रभु मान्ने चलन आएको छ ।
झापा बिर्तामोड
हाल– इजरायल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x